हेटौडा । कलाकार सानु ताम्राकारको निधन भएको छ। ताम्राकारको आज शनिबार नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
सानु हालै आत्महत्या गरेका सारुक ताम्राकारका बुबा हुन्। छोरा बितेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। किड्नीमा समस्या देखिएपछि उनी एक महिनादेखि नर्भिकमा उपचाररत थिए।
सेयर गर्नुहोस्






















