हेटौडा टिसियन चौरमा आज गायक हेमन्त शर्मा र गायिका प्रिति आले आउने

हेटौंडा टुडे
२०८१ फाल्गुन १२, सोमबार ११:२२ गते

हेटौंडा । हेटौडामा भइरहेको  निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा दोस्रो रास्ट्रिय निर्माण तथा व्यापार महोत्सव हेटौडा -१० टिसियन चौरमा जारि भइरहेको मेलामा फागुन  १२ गतेका दिन गायक हेमन्त शर्मा , गायक रबि रिमाल , गायिका प्रिति आले ,गायक विश्व दोङ, लोक गायिका सपना रोक्का कलाकारहरु आउने छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*