सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?

हेटौंडा टुडे
२०८१ फाल्गुन १२, सोमबार ११:५१ गते

हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी  मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*