अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह

हेटौंडा टुडे
२०८२ बैशाख ५, शुक्रबार १५:२८ गते

अभिनेत्री नीति शाहले प्रेमी याचित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् । नीति र यचित प्रेम सम्बन्धमा रहेको चर्चा केही समयदेखि चल्दै आएको थियो । यी दुईजना झण्डै दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा छन् । याञ्चितले नीतिसँगका रोमान्टिक तस्वीर पनि सेयर गर्दै आइरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*