हेटौंडा । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार पनि सोही मूल्य कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार तोलाको २१ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।
सेयर गर्नुहोस्






















