हेटौंडा । एसईईको नतिजा साढे ५ बजे प्रकाशित हुने भएकाे छ ।
बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले यसरी नतिजा हेर्न सक्नेछन्।
नेपाल टेलिकम – SMS/USSD: 1600, IVR: 1600
www.neb.gov.np (राष्ट्रिय परीक्षा बोर्ड)
www.see.ntc.net.np (नेपाल टेलिकम)
https://bit.ly/GetNcellApp (एनसेल)
सेयर गर्नुहोस्


















