सोमवार सुन चाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ असार १६, सोमबार १२:१७ गते

हेटौंडा। नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै १ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ यसअघि हिजो आइतवार सुन प्रतितोला १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घट्दै २ हजार १सय ४५ रुपैयाँ कायम भएको छ । हिजो आईतवार चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*