आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

हेटौंडा टुडे
२०८२ श्रावण ५, सोमबार १०:५६ गते

हेटौंडा । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य अघिल्लै दिनको मूल्यमा खरिद बिक्री भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य हिजोकै मूल्य तोलामा २ हजार २८५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*