पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

हेटौंडा टुडे
२०८२ श्रावण १५, बिहीबार ११:१९ गते

हेटौंडा। पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गंगाबहादुर सारुले जानकारी दिए।

पहिरो पन्छाउने प्रयास जारी रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*