घट्यो आज पनि सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ पुष २४, बिहीबार ११:१८ गते

हेटौंडा ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलाम दुई हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको हो। बुधबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार ४ हजार ८३५ रुपैयाँ कायम भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*