भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

हेटौंडा टुडे
२०८२ माघ २१, बुधबार १०:५१ गते

हेटौंडा । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ । दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*