हेटौंडा। राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरेका हुन् ।

सेयर गर्नुहोस्






















