नवनिर्वाचित सांसदहरूले लिए शपथ

हेटौंडा टुडे
२०८२ चैत्र १२, बिहीबार १४:४५ गते

हेटौंडा । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

 

May be an image of dais and text

 

May be an image of crowd and text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*