हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सोमबार (आज) अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । बालेन नेतृत्वको सरकार बनेपछि सोमबार बस्ने मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि चैत १३ गते शुक्रबार पहिलो बैठक बसेको थियो ।
सेयर गर्नुहोस्
















