हेटौंडा। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदसँगको छलफललाई निरन्तरता दिनुभएको छ ।
सोमबार कोशी र कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्नुभएका प्रधानमन्त्री शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यसँग छलफल गर्नुभएको हो ।
प्रधानमन्त्रीको शाहको निजी सचिवालयका अनुसार अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छलफलमा सहभागी हुनुहुन्छ।
सेयर गर्नुहोस्
















