हेटौंडा। मन्त्रिपरिषद् बैठकको जारी रहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेनको नेतृत्वमा नयाँ सरकार बनेपछि आज तेस्रो मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ। बैठकमा महान्यायाधिवक्ता लगायतका नियुक्ति, तेलको मूल्यवृद्धिका बारेमा पनि छलफल हुने बताइएको छ।
सेयर गर्नुहोस्


















