मंगलबार सुनको मूल्य १६ सयले बढ्यो

हेटौंडा टुडे
२०८३ बैशाख ८, मंगलवार ११:०५ गते

हेटौंडा। नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ६०० रुपैयाँले बढेको छ । भने चाँदी ३० रुपैयाँले घटेको हो । सुनको मूल्य आज ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १९० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*