हेटौंडा । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।
२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । जनताको विजय भएको खुसियालीमा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
सेयर गर्नुहोस्

















