रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा

हेटौंडा टुडे
२०८३ बैशाख २०, आईतवार १०:५६ गते

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने भएको हो । पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा- २०८३, महाधिवेशन कार्यविधि-२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*