आज सुनचाँदीको मुल्य घट्यो

हेटौंडा टुडे
२०८३ जेष्ठ २१, बिहीबार १०:५९ गते

हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको २ सयले घटेर तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८५ रुपैयाँले घटेर तोलाको ५२८५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५३७० मा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*