श्रीराम मिनी मार्ट पाचौ बर्षमा प्रबेश, मार्टले आजबाट अनलाईन अर्डर तथा होम डेलिभरि गर्ने

हेटौडा टुडे
१८ भाद्र २०७७, बिहीबार ०९:२४

हेटौंडा /  हेटौंडामा रहेको श्रीराम मिनिमार्ट आजबाट पाचौ बर्षमा प्रबेश गरेको छ । हेटौडा ४ हुप्राचौर सितलमहल चोकबाट दक्षिणतिर अबस्थित ओम्याक्स हलको पछाडि  रहेका उक्त मिनिमार्ट आजबाट चार बर्ष पुरा गरि पाच बर्षमा प्रबेश गरेको हो ।

पाचौ बर्ष प्रबेश गरेको अबसरमा मार्टले आजबाट थप सेवा सुबिधा सहित सन्चालन गर्ने जनाएको छ । आजबाट मार्टले अनलाईन अर्डर तथा होम डेलिभरि ब्यबस्था गरेको छ । अनलाईनको अर्डर गर्दा फोनबाट, एस एम एसबाट , Viber , whasapp , Messaner  बाट ९८००९९२६१६ नम्बरको मोबाईलमा ग्राहक महानुभाबहरुले सम्पर्क गर्न सक्नूहुनेछ साथै पेमेन्ट लिदा फोन पे , कार्डबाट , ई सेवाबाट , बैकिङ्ग ट्रान्सफरबाट भुक्तानि गर्न सकिने सन्चालक गोपि निरौलाले जाकारि दिनु भयो ।

नोबल कोरोना भाईरको संक्रमण र जोखिम कायमनै रहेकाले आफूहरुले ग्राहक महानुभाबहरुको सुबिधालाई मध्ये नजर गर्दै मार्टले अनलाईन अर्डर तथा होम डेलिभरि ब्यबस्था गरेको निरौलाले जाकारि दिनु भयो साथै यो सुबिधा कोरोना भाईरको संक्रमण न्युनिकरण भए पछि पनि निरन्तर्ता रहने निरौलाले बताउनु भयो ।  बिगत लामो समय देखि ग्राहकबर्गहरको मन जित्न सफल रहेको मार्टमा खाद्यन्न ,पिय पदार्थ, कस्मेटिक आईटमहरु , फ्रोजन आईटमहरु ,आईसक्रिम बिक्रि बितरण गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*