हेटौंडा / मकवानपुरगढि गाउपालिकाले आफ्नो मातहतमा रहेका सबै सघं सस्थाका कर्मचारिहरुको कोभिड बिमा कार्यक्रम सूरु गरको छ । गाउपालिकाले गरको निर्णय अनूसार आफ्ना सबै वडाहरुमा रहेको सबै मातहतका कर्मचारिहरु , जनप्रतिनिधिहरु , शिक्षक शिक्षिकाहरु र सूरक्षा कर्मिहरुको कोभिड बिमा कार्यक्रम सूरु गरको हो । गाउपालिकामा सूरु गरको कोभिड बिमा कार्यक्रम अन्र्तगत सबै वडाहरुबाट सूचि संकलन कार्य संगै बिमाको काम भईरहेको छ । सरकारले स्थायी कर्मचारिको निशूलक कोभिड बिमा गर्ने घोषण गरेसंगै गाउपालिकले अस्थायि कर्मचारिको हकमा भने बिमा शूल्क पालिकालेनै तिरेर रु एक लाखको कोरोना बिमा गरिने कार्यक्रम रहेको छ । लगभग ४५० कर्मचारिको कोरोना बिमा गर्ने कार्यक्रम अन्र्तगत गाउपालिकामा ३०० जना स्थायि र २५० अस्थायि कर्मचारिको कोरोना बिमा गरिने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पडासैनिले हेटौडा टुडेलाई जानकारि दिनूभयो ।
सबै कर्मचारीहरुको कोराना बिमा गर्दै मकवानपुरगढी गाउँपालिका
सेयर गर्नुहोस्