हेटौंडा । भारत सरकारले चीनले विकास गरेका बिभिन्न सफ्टृ वेयर पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएईको जनाएको छ । सीमाक्षेत्र दुई देशका सैनिकबीच झडप भएको एक साताभित्रै भारत सरकारले भारतमा अत्याधिक उपभोग हुने चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको अन्तराट्रिय समाचार माध्यमहरुले जनाएको छ।
सेयर गर्नुहोस्