मकवानपुरगढी गाउँपालिकाको कांग्रेस सभापतिमा मोक्त्तान विजयी

हेटौंडा टुडे
९ आश्विन २०७८, शनिबार १९:२३

हेटौँडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरगढी गाउँपालिकामा भएको गाँउ कमिटिको निर्वाचनमा सभापति पदका उम्मेदवार राजबिर मोक्त्तान विजयी भएका छन् । अर्का सभापति पदका प्रत्यासी अजुर्न दहाललाई लाई ३७ मत ले पछि पार्दै मोक्तान गाउँपालिकाको सभापतिमा निर्वाचित भएका हुन् । मोक्त्तान यस अघिका पनि गाउँपालिकाका सभापति हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*