हेटौंडा । सोमबार बिहानै बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका जनाएको छ । केन्द्रका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ १ म्यागेन्च्युटको भूकम्प गएको हो ।
सेयर गर्नुहोस्


















