युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ ११, बुधबार १६:३७ गते

हेटौंडा| युक्रेन र फिनल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता भएको छ । उनीहरुबीच युक्रेनमा जारी रुसी आक्रमण र यसबाट उत्पन्न सुरक्षा चासोका विषयमा कुराकानी भएको बताइएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो हाल युक्रेन भ्रमणका क्रममा राजधानी किभमा छन् । यसै क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*