देशभर २० सक्रिय कोरोना संक्रमित

हेटौंडा टुडे
२०७९ माघ १६, सोमबार १६:३० गते

हेटौंडा|पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड १९ संक्रमित थपिएका छन्  । एक हजार १५६ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

चौबीस घण्टामा एकजना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या २० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*