नेप्सेमा ५७.७४ अंकले गिरावट

हेटौंडा टुडे
२०७९ फाल्गुन ११, बिहीबार १५:३६ गते

हेटौंडा| बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट देखिएकाे छ ।

आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको हो। हिजो (बुधबार) भने नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*