प्रि ओपन सेसनमा ओरालो लाग्यो नेप्से

हेटौंडा टुडे
२०७९ फाल्गुन ३०, मंगलवार १२:०८ गते

हेटौंडा| प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ ।

नेप्स सूचक ०।८० अंकले घटेर १९५०।४१ विन्दुमा आएको छ । १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*