हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका उपाध्यक्ष शंकरसिंह ठकुरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। ठकुरीले मंगलबार सामजिक सञ्जाल फेसबुकमा उपाध्यक्ष पद सहित राप्रपा परित्याग गरेको स्टयाटस लेखेका थिए।
उनले स्टयाटसमा आफुले १८ बर्षसम्म राप्रपाको राजनीति मा सक्रिय रहेर विभिन्न जिम्मेवारी हाँसिल गरेका र सो जिम्मेवारबाट अलग भएको उल्लेख गरेका छन्।
सेयर गर्नुहोस्






















