विश्व वातावरण दिवसको अवरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरी मनाईदै

हेटौंडा टुडे
१५ जेष्ठ २०८०, सोमबार २१:५६

हेटौंडामा जेठ १६ गते भोलि देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरी ५१ औं विश्व वातावरण दिवस मनाइने भएको छ । टोल विकास संस्था नगर समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । ५१ औँ विश्व वातावरण दिवसको मनाउन साता व्यापी १६ वटा विभिन्न कार्यक्रमहरुको लिष्ट सार्वजनिक गरिएको हो ।
‘प्लास्टिक जन्य प्रदुषण निर्मूल पारौ,वातावरण मैत्री विकल्पको उपयोग गरौ’ भन्ने मूल नारायण साथ यस वर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन्।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् जेठ १६ गते राप्ती नदी किनार सरसफाइ,वातावरण संरक्षण सम्बंधि चेतना मुलक टिकटक प्रतियोगिता, सहितका अन्य कार्यक्रम रहेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक धुव्र अधिकारीले बताएका छन् ।

सप्ताहव्यापी कार्यक्रम

२०८०।२।१६
वातावरण संरक्षण सम्बन्धि चेतना मुलक टिकटक प्रतियोगिता
बिहान ६ बजे देखि २१ गते बिहान ६ बजे सम्म
सामाजिक संजाल
मुल आयोजक समारोह समिति

२०८०।२।१७
पर्यावरण संरक्षण सम्बन्धि खुल्ला कविता प्रतियोगिता
दिनको २ः०० बजे
रोयल प्यालेस हेटौंडा
सर्जक संजाल मकवानपुर

२०८०।२।१७
सार्वजनिक सवारी साधानमा स्टिकर टास्ने तथा डस्बिन बितरण कार्यक्रम
बिहान ७ः०० बजे
हेटौंडा१५, राटोमाटे
सामुदायिक प्रहरी सेवा केन्द्र
मकवानपुर उद्योग वाणिज्य संघ

२०८०।२।१८
वातारण संरक्षण तथा लागुपदार्थ दुव्र्यसनी बिरुद्द सडक नाटक प्रदर्शनी
बिहान ७स्३० बजे
हेटौंडा -५ का विभिन्न ४ स्थानमा
टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा(५

२०८०।२।१८
४० माईक्रोन भन्दा कमको प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध सम्बन्धि सरोकारवालाहरु संग अन्तरक्रिया
दिनको १स्०० बजे
रोयल प्यालेस हेटौंडा
मुल आयोजक समारोह समिति

२०८०।२।१९
रक्तदान कार्यक्रम
बिहान ७ः०० बजे
हेटौंडा(१९, बस्तिपुर
टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा(१९

२०८०।२।१९
बाल क्लब स्तरीय वकृत्वकला प्रतियोगिता
दिनको १ः०० बजे
रोयल प्यालेस हेटौंडा
मुल आयोजक समारोह समिति

२०८०।२।१९
वृक्षारोपण कार्यक्रम ९नगर भरी मागमा आधारीत समेत गरी०
बिहान ७ः०० बजे
हेटौंडा-४, हुप्रा चौर र हेटौंडा(८,राजपानी
टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा(४ र ८

२०८०।२।२०
सफा हेर्टौंडा अभियान अन्र्तगत विशेष सरसफाई कार्यक्रम ९१९ वडामा एउटै समयमा०
बिहान ७ः०० बजे
नगर भरीका सबै टो।वि।स।हरु
टोल विकास संस्था वडा समन्वय समितिहरु

२०८०।२।२०​
वातावरण सचेतना सम्बन्धि साईकल र्याली तथा सम्मान कार्यक्रम
बिहान ६ः३० बजे
हेटौंडा उपमहानगरपालिका
मकवानपुर साईक्लिङ संघ

२०८०।२।२१
क्ष् ऋबचचथ ःथ इधल म्गकतदष्ल अभियान
बिहान ११ः०० बजे
नगरका विद्यालयहरु
समुदायिक बिकास तथा सचेतना नेपाल

२०८०।२।२१
नगर विद्यालय स्तरिय खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीको प्रतिस्पर्धा
दिनको ३ः०० बजे
हेटौंडा उपमहानगरपालिका
मुल आयोजक समारोह समिति

२०८०।२।२२
कपडाको झोला वितरण कार्यक्रम
बिहान १०ः३० बजे
रोयल प्यालेस हेटौंडा
मुल आयोजक समारोह समिति

२०८०।२।२२
उत्कृष्ट टोल विकास संस्था पुरस्कृत गर्ने कार्यक्रम
बिहान ९ः३० बजे
रोयल प्यालेस हेटौंडा
मुल आयोजक समारोह समिति

२०८०।२।२२
वातावरण सचेतना सम्बन्धि र्याली सहित समापन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम
बिहान ६ः३० बजे
हेटौंडा-४, हुप्राचौरबाट सुरु भई रोयल प्यालेस हेटौंडामा कार्यक्रम

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*