सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०८१ मंसिर २६, बुधबार ११:३९ गते

 हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ ।
मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको सुन आज १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*