
हेटौडा । सी. एम. सी. चुरेहिल अस्पतालको वार्षिकोत्सवको उपलक्ष्यमा आज फागुन १ गते देखि फागुन १५ गते सम्म बिशेष छुटको व्यवस्था रहेको हस्पिटलले जनाएको छ । हस्पिटलले वार्षिकोत्सवको अवसरमा अस्पतालले प्रदान गर्ने सेवामा १० प्रसिशत र ल्याब सेवामा २५ प्रतिशत सम्मको छुटको व्यवस्था रहेको हस्पिटलले जनाएको छ । साथै अस्पतालमा जनरल फिजिसियन सेवा , स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा , हाडजोर्नी नथा तथा बाथ रोग विशेषज्ञ सेवा , न्युरो सजरी सेवा,रेडियोलोजी सेवा , क्रिटिकल केयर सेवा , फिजियोथेरापी सेवा , अत्याधुनिक ल्याब सेवा ,२४ घण्टा इभार्जेंसी तथा फार्मेसी सेवा , अईसियु , एस. आई. सीयु सेवा , सिटि स्याक्यान , भिडियो एक्स रे सेवा , ईन्डोसकोपी सेवा , डिजिटल एक्स रे सेवा रहेको अस्पतालका म्यानेजर रबि थापाले बताए ।


सेयर गर्नुहोस्