सी.एम.सी चुरेहिलद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

हेटौंडा टुडे
२०८१ फाल्गुन ११, आईतवार ०८:३६ गते

हेटौडा । हेटौडामा रहेको सी.एम.सी चुरेहिल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । साथी सहकार्य युवा क्लब निजगढको आयोजना तथा सी. एम. सी. चुरेहिल अस्पतालको प्राविधिक सहयोगमा निजगढ नगरपालिका वडा नंबर ८ मा सनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो  । शिविरमा जनरल फिजिसियन सेवा , हाडजोर्नी नसा रोग विशेषज्ञ सेवा , जनरल सर्जरी सेवा , स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, ईसीजी सेवा , सुगर परिक्षण सेवा गरि जम्मा २३६ जनाले स्वास्थ्य परिक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*