हुप्रचौरमा रक्तदान कार्यक्रममा २३ जनाले गरे रक्तदान

हेटौंडा टुडे
२६ फाल्गुन २०८१, सोमबार १३:०४

हेटौंडा ।  हेटौंडा–४, हुप्रचौरमा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा २१ जना पुरुष र २ जना महिलाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।

नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संगठन ४ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*