आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

हेटौंडा टुडे
२०८१ चैत्र १४, बिहीबार ११:०६ गते

हेटौंडा। नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको  हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*