सुनको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड

हेटौंडा टुडे
२०८१ चैत्र १९, मंगलवार ११:०४ गते

 हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैँयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो । महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*