शुक्रवार घट्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

हेटौंडा टुडे
२०८१ चैत्र २२, शुक्रबार ११:०७ गते

हेटौंडा । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४००  रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*