घट्यो सुनको मूल्य , आज कतिमा हुँदैछ कारोबार ?

हेटौंडा टुडे
२०८१ चैत्र २४, आईतवार ११:१६ गते

हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १९०० रुपैयाँले घटेको हो ।आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा  १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । शुक्रवार १ हजार ८७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार आइतबार १८०० कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*