सोमबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ बैशाख १५, सोमबार ११:०८ गते

हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेर १ लाख ८८ हजार ३०० रुपैयाँमा कायम भएको छ । आइतबार भने मूल्य १४०० बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको थियो ।  यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*