सोमबार घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ जेष्ठ १२, सोमबार १०:४८ गते

हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*