बुधबार सुनको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ जेष्ठ १४, बुधबार ११:०१ गते

हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको हो। यससागै बुधबार छापावाल सुन तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा  १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा  १९ सय ९५ रुपैयाँ कायम भएको चाँदी बुधबार २ हजार ५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*