हेटौंडा । नेपाली जारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । पाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार २०० सय रुपैयाँ पुगेको थियो।
यससँगै चाँदी आज तोलामा २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा चाँदी २ हजार ७५ रुपैयाँ कायम भएको थियो।
सेयर गर्नुहोस्






















