पेट्रोलको मूल्य घट्दा डिजेल–मट्टीतेल र हवाई इन्धनको मूल्य बढ्याे

हेटौंडा टुडे
२०८२ श्रावण १६, शुक्रबार १०:४२ गते

हेटौंडा । पेट्रोलको मूल्य घट्दा डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।

त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाउँदा हवाई इन्धनको आन्तरिकतर्फ ३ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर २१ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*