हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले सरकारले कानून ल्याउन लागेको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारे ।
लोकतन्त्रका लागि लडेर आएका आफूहरूले यस प्रकारको कानूनको कल्पना पनि गर्न नसक्ने उनले बताए।
सेयर गर्नुहोस्


















