शुक्रबार सुनचाँदीको मूल्य घट्यो

हेटौंडा टुडे
२०८२ श्रावण ३०, शुक्रबार ११:०९ गते

हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*