हेटौंडा । रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ। रामेछाप जिल्लाको हेलम्चो आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो।
सेयर गर्नुहोस्


















