हेटौंडा । आज बिहानैदेखि भइरहेको आन्दोलन क्रममा नेताहरूको घरमा आगजनी र तोडफोड भइरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् ।
आन्दोलनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनी गरेका छन् । खुमलटारस्थित दाहाल निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका प्रदर्शनकारीले भर्खरै आगजनी गरेका हुन् ।
सेयर गर्नुहोस्






















