राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

हेटौंडा टुडे
२०८२ आश्विन ३१, शुक्रबार १६:४१ गते

 हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*