ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ कार्तिक ३०, आईतवार १२:५२ गते

हेटौंडा । ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आलिताल गाउँपालिका-८ गोदाम बजारस्थित सडकमा भे.१ त ७८५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ बाहिरीसैन बस्ने २७ वर्षीय भरत रावतको मृत्यु भएको हो।

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आलिताल गाउँपालिका-८ गोदाम बजारस्थित सडकमा भे.१ त ७८५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ बाहिरीसैन बस्ने २७ वर्षीय भरत रावतको मृत्यु भएको हो। उनी पनि सामान्ने घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*